अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ श्रावण २८, बिहीबार १७:२० बजे

मेघराज राय – जिराभवानी, २८साउन l ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको कमान्डमा खटेको प्रहरी टोलीले जिल्ला पर्सा जगरनाथपुर गाउँपालीका वार्ड नम्बर एकको सिमानाका नजीक तीन जना मानिसले अबैध रूपमा भन्सार चोरी पैठारी गरी राङ्गा पाडा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ६ वटा राङ्गा पाडा सहित तीन जना मानिसलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालीका वार्ड नम्बर एकका अन्दाजी बर्ष २०का सबरेज आलम ऎ ऎ बस्ने अन्दाजी बर्ष २८ का ताज महम्मद मिया र ऎ ऎ बस्ने अन्दाजी बर्ष १८ का सेख सजिल रहेका ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभो सो राङ्ग पाडालाई बिरगंज भन्सार कार्यालय बुझाउने त्यारी भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय