अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ श्रावण ३०, शनिबार १४:०४ बजे

बिरगंज , ३० साउन  । बिरगंज साहित्य अनुरागीहरु समूह प्रभात काव्य यात्राको आयोजनामा साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ।

वरिष्ठ पत्रकार जगदिश शर्माको अगुवाईमा सन्चालित कार्यक्रममा पर्सा प्रहरी प्रमुख बेल बहादुर पाण्डे, बिरगंज भन्सार प्रमुख हरिहर पौडेल, उपन्यासकार गणेश लाठ, युवा सहित्यकार दिलिप राज कार्कि,प्रिया मिश्रा,सुर्य बि.क.,कलाकार अजमत अलि, गिता भन्डारी,सुरज सरार्फ , पत्रकार रितेश त्रिपाठी,लगायतले आफ्ना शृजना वाचन गरेका थिए ।

यस प्रभात यात्राले प्रत्येक महिनाको अन्तिम शनिवार साहित्यकारको अग्रसरता साहित्यिक कार्यक्रम हुने र यसले बिरगंजमा रहेको साहित्य रुचिलाई प्रस्तुत गर्ने गराउने र अन्य नयाँ साहित्यकारलाइ मंच प्रदान गर्ने उदेश्य बोकेको छ।अगामी दिनहरुमा बिरगंजमा रहेको सरकारी कर्मचारी,विद्यार्थी,गृहणी लगायतमा रहेका साहित्य रुचि राख्नेलाई जोड्दै जाने युवा गजलकार दिलिप राज कार्कीले पर्सा पोस्टलाई बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय