अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७८ श्रावण ३०, शनिबार १४:०४ बजे

बिरगंज , ३० साउन  । बिरगंज साहित्य अनुरागीहरु समूह प्रभात काव्य यात्राको आयोजनामा साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ।

वरिष्ठ पत्रकार जगदिश शर्माको अगुवाईमा सन्चालित कार्यक्रममा पर्सा प्रहरी प्रमुख बेल बहादुर पाण्डे, बिरगंज भन्सार प्रमुख हरिहर पौडेल, उपन्यासकार गणेश लाठ, युवा सहित्यकार दिलिप राज कार्कि,प्रिया मिश्रा,सुर्य बि.क.,कलाकार अजमत अलि, गिता भन्डारी,सुरज सरार्फ , पत्रकार रितेश त्रिपाठी,लगायतले आफ्ना शृजना वाचन गरेका थिए ।

यस प्रभात यात्राले प्रत्येक महिनाको अन्तिम शनिवार साहित्यकारको अग्रसरता साहित्यिक कार्यक्रम हुने र यसले बिरगंजमा रहेको साहित्य रुचिलाई प्रस्तुत गर्ने गराउने र अन्य नयाँ साहित्यकारलाइ मंच प्रदान गर्ने उदेश्य बोकेको छ।अगामी दिनहरुमा बिरगंजमा रहेको सरकारी कर्मचारी,विद्यार्थी,गृहणी लगायतमा रहेका साहित्य रुचि राख्नेलाई जोड्दै जाने युवा गजलकार दिलिप राज कार्कीले पर्सा पोस्टलाई बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय