अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७८ श्रावण ३०, शनिबार १४:२६ बजे

अर्जुन शाह – वीरगन्ज , ३० श्रावण l पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाकाको भिस्वामा रहेका “सोल्टी गार्डेनकाे प्राङ्गणमा पार्टी प्रवेश कार्यक्रम, विद्यार्थी जनमत संघ पर्सा र दलित जनमत संघ पर्सा गठन कार्यक्रम सम्पन्न भएको छ l

जनमत पार्टी पर्साका अध्यक्ष चन्दन चौहानकाे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष वसन्त कुशवाहा भने बिशिष्ट अतिथी केन्द्रिय सदस्य ओमप्रकाश साह, महीला जनमत संघका सह संयोजक अनिता रौनियार लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए l

नव प्रवेश राजु राज गिरीको अध्यक्षतमा विधार्थी जनमत संघ र दलित जनमत संघकाे अध्यक्षमा सर्बजित पासवान बनेका चयन भएका छन् l
नव प्रवेशलाई खाँदा अबिर लगाएर प्रमुख अतिथी कुशवाहाले स्वगत गरेका थिए l

कार्यक्रम सञ्चालन जनमत पार्टीका सचिव बिनय यादवले गरेका थिए l  कार्यक्रमका मा उपाध्यक्ष अवधेश पटेल, सब्बु खातुन, सह सचिव राजेश चौरसिया, बिराजु यादव, बिधार्थी नेता बिनय यादव लगायतका सहभागीता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय