अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ श्रावण ३०, शनिबार १४:२६ बजे

अर्जुन शाह – वीरगन्ज , ३० श्रावण l पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाकाको भिस्वामा रहेका “सोल्टी गार्डेनकाे प्राङ्गणमा पार्टी प्रवेश कार्यक्रम, विद्यार्थी जनमत संघ पर्सा र दलित जनमत संघ पर्सा गठन कार्यक्रम सम्पन्न भएको छ l

जनमत पार्टी पर्साका अध्यक्ष चन्दन चौहानकाे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष वसन्त कुशवाहा भने बिशिष्ट अतिथी केन्द्रिय सदस्य ओमप्रकाश साह, महीला जनमत संघका सह संयोजक अनिता रौनियार लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए l

नव प्रवेश राजु राज गिरीको अध्यक्षतमा विधार्थी जनमत संघ र दलित जनमत संघकाे अध्यक्षमा सर्बजित पासवान बनेका चयन भएका छन् l
नव प्रवेशलाई खाँदा अबिर लगाएर प्रमुख अतिथी कुशवाहाले स्वगत गरेका थिए l

कार्यक्रम सञ्चालन जनमत पार्टीका सचिव बिनय यादवले गरेका थिए l  कार्यक्रमका मा उपाध्यक्ष अवधेश पटेल, सब्बु खातुन, सह सचिव राजेश चौरसिया, बिराजु यादव, बिधार्थी नेता बिनय यादव लगायतका सहभागीता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय