अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ श्रावण ३०, शनिबार १४:३१ बजे

बिरगंज , ३० साउन । बिरगंजका सक्रिय युवाहरुद्वारा सन्चालित भोलेन्टियर समुह बिरगंज नामक सस्थाले बिरगंजको मुख्य नाका शन्काराचार्य गेट देखि मितेरी पुल सम्म सौन्दर्यकरणको लागि हरेक सप्ताह शनिबार सरसफाइ गर्दै आईरहेको छ ।

आज मौसम खराब भएता पनि भोलेन्टियर समूह बिरगंजद्वारा २९ औ सप्ताहको सरसफाइ कार्यक्रम पछिको सामुहिक रास्ट्र गान, साथै नाकाबाट आउने जाने यात्रुहरुलाइ ५०० पिस मास्क समेत बितरण गरेको भोलेन्टियर समुह बिरगंजका सन्योजक राजन श्रीवास्तवले  जानकारी दिनु भयो ।

यस कार्यको लागि बिरगंज महानगर पालिका , भोलेन्टियरका पदाधिकारीहरु , नेपाल विद्यार्थी सघका प्रतिनिधिहरु, विभिन्न संघसस्था , सुरक्षा निकाय र सन्चारकर्मीहरुलाई सहभागी भैइ सहयोग गर्नु हुने सबैलाई धन्यवादका साथै आभार व्यक्त गर्नु भएको श्रीवास्तवले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय