अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ श्रावण ३०, शनिबार १४:३९ बजे

मेघराज राय –  जिराभवानी, ३० साउन l पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा २को औराहा पंचगावा स्थित दलित भवनमा जिल्ला कमिटी सदस्य लाल बिहारी रामको अध्यक्षतामा सखुवाप्रसौनी गाउँपालिका वडा १ देखि ६ सम्म नेपाल माओवादी केन्द्रको वडा समिती गठन भएको छ।

समिती गठन कार्यक्रममा प्रदेश २ का नेकपा माओवादी केद्रका सदस्य श्री बालेश्वर चौधरी थारुको प्रमुख अतिथिमा २९ सदस्य गठन भएको छ।

वडा २ मा अध्यक्षमा हिरालाल राम,सचिवमा तुलसी चौधरी,वडा ३मा अध्यक्षमा जोगिन्द्र राउत कुर्मी,सचिवमा प्रमानन्द राम,वडा ५ मा अध्यक्ष सतीराम पसवान,सचिव मा रामधार राम र वडा ६ मा अध्यक्ष मुकेश साह तेली,सचिवमा बिदया सागर यादव वडा समितीमा चैन भएको जिल्ला कमिटी पर्साका सदस्य लाल बिहारी रामले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय