अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ श्रावण ३०, शनिबार १४:३९ बजे

मेघराज राय –  जिराभवानी, ३० साउन l पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा २को औराहा पंचगावा स्थित दलित भवनमा जिल्ला कमिटी सदस्य लाल बिहारी रामको अध्यक्षतामा सखुवाप्रसौनी गाउँपालिका वडा १ देखि ६ सम्म नेपाल माओवादी केन्द्रको वडा समिती गठन भएको छ।

समिती गठन कार्यक्रममा प्रदेश २ का नेकपा माओवादी केद्रका सदस्य श्री बालेश्वर चौधरी थारुको प्रमुख अतिथिमा २९ सदस्य गठन भएको छ।

वडा २ मा अध्यक्षमा हिरालाल राम,सचिवमा तुलसी चौधरी,वडा ३मा अध्यक्षमा जोगिन्द्र राउत कुर्मी,सचिवमा प्रमानन्द राम,वडा ५ मा अध्यक्ष सतीराम पसवान,सचिव मा रामधार राम र वडा ६ मा अध्यक्ष मुकेश साह तेली,सचिवमा बिदया सागर यादव वडा समितीमा चैन भएको जिल्ला कमिटी पर्साका सदस्य लाल बिहारी रामले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय