जनकपुर: एक युवककाे शाव मृत अवस्थामा फेला



जनकपुरधाम । जनकपुरधाम स्थित रामानन्द चौकमा आज शनिबार बिहान करिब पांच बजे एक युवककाे शाव मृत अवस्थामा फेला परेको हाे ।

अन्दाजी २५ वर्ष उमेर रहेको उक्त युवकको नाम र ठेगाना अहिले खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अहिले उक्त युवकको शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज