अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०७८ श्रावण ३०, शनिबार १५:०८ बजे

बिरगंज , ३० साउन । नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ पर्सा (एनएमएसआरए) काे आयोजनामा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ५ महिला सहित ७२ जनाले रक्तदान गरेका थिए ।

संघको ५२ औँ वार्षिकोत्सवको अवसरमा आज शनिबार बिरगंजको माईस्थान चौकमा भएको रक्तदान कार्यक्रममा एलिशा उप्रेती , धिरज गुप्ता , राजन बस्नेत , शशी सरार्फ , अाशिस रेज्जा ,अखिलेश प्रजापति लगायतकाले रक्तदान गरेको रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरब राज पान्डेले बताउनु भयो।

संघका पर्सा अध्यक्ष मनोज साहको सभापतित्वमा तथा बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेपाल मेडिकल एसोसिएसन पर्साका सचिव डा. उदय नारायण सिंह, एलपिडिए अध्यक्ष ताजुदिन अंसारी, शिवाजी यादव, पिएसईएन अध्यक्ष सल्लाहकार दिनेश सर्राफ, नबिल बैंकका शाखा प्रबन्धक सन्तोष साह लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय