अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७८ भाद्र १, मंगलवार ०४:३३ बजे

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा नेकपा एमाले ओली समूहको वडा कमिटी गठन गरिएको छ ।

नेकपा एमाले पर्साका सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सदस्य हरिन्द्र हाजरा ,गा. पा सचिव कवलसरीफ गदी,बिहारी साह,  राजबली यादव, पहाडी गिरी, नाजिर मिया , राजकिशोर यादव,  सुबास साह लगायत अतिथिको उपस्थिती रहेको थियो ।

नवगठित वडा कमिटिको अध्यक्षमा मंगनी राउत अहिर, उपाध्यक्ष चन्द्रिका प्र.यादव , सचिव रहमान मिया,  सह-सचिव रामलखन ठाकुर , कोषाध्यक्षमा भागीरथ राम चयन भएका छन् । सोमबार छिपहरमाई–१  स्थित श्री नेरा प्रा. वि बघमरिमा भएको कार्यक्रमबाट ४१ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।

सुरेन्द्र साह कानुले कार्यक्रम सञ्चालन गरेका थिए l

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय