अपडेट 
पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । |
२०७८ भाद्र ३, बिहीबार ०१:५९ बजे

भिस्वा , ३ भदौ l पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वार्ड नः ५ भिस्वामा नेकपा एमाले ओली समूहको वडा कमिटी गठन भएको छ ।

वडा कमिटिको नयाँ कार्य समिति अध्यक्षमा  महम्द मिया, उपाध्यक्ष दिनेश साह , सचिब प्रदीप पटेल , सह- सचिब असपताली ठाकुर,कोषाध्यक्ष अर्जुन कुशवाहा चयन भएका छन l  बुधबार भिस्वा  भएको कार्यक्रमबाट ७१ सदस्यीय वडा कमिटी गठन गरिएको हो l

नेकपा एमाले छिपहरमाई गाउँपालिका ५ भिस्वा वडा कमिटी गठन कार्यक्रममा  नेकपा एमाले पर्साका सचीव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा गाउँपालिका कमिटी अध्यक्ष पहलाद साहको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदीना खातुन , गा. पा सचिव कवलसरीफ गदी,वडा अध्यक्ष मौजीलाल साह,वडा सदस्य जवाहिर साह,निलम देवी ,नाजिर मिया , मुस्लिम अन्सारी , समसुलहक मिया ,करिन्द्र प्रसाद कुशवाहा,युवा संघ छिपहरमाई अध्यक्ष सुबास साहको उपस्थिती रहेको थियो l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय