सरावलमा लागु पदार्थ विरुद्ध मञ्चिय नाटक सम्पन्न ।



सुरेश यादव – नवलपरासी, २  भदौ  । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वर्डा नं ४ मा लागू पदार्थ विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएकाे छ ।

एविसि नेपाल स्ट्राेम फाउन्डेसन सहयाेग तथा सरावल गाउँपालिकाकाे समन्वय एवम् सास्कृति संवाद केन्द्रकाे आयाेजनामा मञ्चिय नाटक सम्पन्न भएकाे हाे ।

सास्कृति संवाद केन्द्रका अध्यक्ष आयाेध्या यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका वर्डा नं ४ अध्यक्ष छाेटेलाल यादवकाे प्रमुख आतिथ्यता एवम् वर्डा सचिव अशाेक पाण्डेकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा एकता संवाद केन्द्रकाे एस एस टि अध्यक्ष सुबाश गुप्ता , एस एस टि सदस्य सज्जाद खान , अनिल चाैधरी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज