अपडेट 
वीरगंजमा न्यूज २४ टेलिभिजन प्रादेशिक कार्यालय संचालन, यस टेलिभिजन आवाजविहीनहरुको आवाज बन्न सहोस् : मुख्यमन्त्री सिंह | संगठनको आडमा मिर्मिरे लघुवित्त कर्मचारीहरुको गुण्डागर्दी, ‘नेरुडे मिर्मिरे’ लघुवित्तमा भाँडभैलो ! | नेपाली कांग्रस पर्साकाे विकाश शाखा प्रमुखमा युवा नेता नविन सिंह | व्यापारीहरुमा आतँक फैलाएको गुनासो बढेपछि सरुवा गरिएका अधिकृत भण्डारी शक्तिकेन्द्र धाउँदै | डिआइजी पोखरेल संकटमा : पैसा उठाउने बिचौलिया थुनामा, घुमुवाहरू हेडक्वार्टर तानिए | कृष्णाष्टमीमा बोलाईएको प्रिति पासवान र निरुता साहको कार्यक्रम रद्द | मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन् | जटही नाकामा प्रहरीकै संलग्नतामा खुलेआम तस्करी ! | डा. हुसेनलाई प्रहरीले पक्राउ गरेको विषयमा अस्पताललाई बद्नाम गर्न खोजियो : न्यूरो अस्पताल | अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै पाँच एसएसपीसहित २१ प्रहरी अधिकृत सर्वोच्चमा |
२०७८ भाद्र ३, बिहीबार ०४:०२ बजे

सुरेश यादव – नवलपरासी, २  भदौ  । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वर्डा नं ४ मा लागू पदार्थ विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएकाे छ ।

एविसि नेपाल स्ट्राेम फाउन्डेसन सहयाेग तथा सरावल गाउँपालिकाकाे समन्वय एवम् सास्कृति संवाद केन्द्रकाे आयाेजनामा मञ्चिय नाटक सम्पन्न भएकाे हाे ।

सास्कृति संवाद केन्द्रका अध्यक्ष आयाेध्या यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका वर्डा नं ४ अध्यक्ष छाेटेलाल यादवकाे प्रमुख आतिथ्यता एवम् वर्डा सचिव अशाेक पाण्डेकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा एकता संवाद केन्द्रकाे एस एस टि अध्यक्ष सुबाश गुप्ता , एस एस टि सदस्य सज्जाद खान , अनिल चाैधरी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय