अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ भाद्र १०, बिहीबार १४:५८ बजे

वीरगञ्ज १० भदौ

आउँदो भदौ १२ गते हुने पार्टीको अभिमुखीकरण कार्यक्रम को जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगर समिति द्वारा आयोजित कार्यक्रम को पुर्व तयारी को लागी आज वैठक सम्पन्न भएको छ।

बैठकमा प्रमुख अतिथि सांसद प्रदीप यादव अतिथि जनता समाजवादी पार्टी का जिल्ला अध्यक्ष रामनरेश यादव , प्रदेश सांसद जन्नत अंसारि ज्यु , जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारि , जिल्ला सचीव तबरेज अंसारि,जिल्ला सदस्य ज्यु,जनता समाजवादी पार्टी नेपाल का निर्वाचित वडा अध्यक्ष , वडा इकाई अध्यक्ष, पार्टी का युवा नेता, विद्यार्थी नेता, महानगर समिति का पदाधिकारी, सदस्यहरु को उलेख्निय सहभागिता रहेको थियो।

बैठक वीरगञ्ज महानगर समिति का अध्यक्ष इश्वरचन्द्र यादव को अध्यक्षतामा बैठक बसि आउँदो भाद्र १२ गते शनिवार का दिन हुने कार्यक्रममा बारा,पर्सा, रौतहट, मकवानपुर, चितवन जिल्लाको पार्टी प्रतिनिधि को सहभागी हुने।

कार्यक्रम वीरगंजको नगर सभा गृहमा जनता समाजवादी पार्टी नेपाल केन्द्रीय समिति द्वारा हुने अभिमुखिकरण कार्यक्रमलाई भव्य र सभ्य बनाउने बैठक मार्फत बिभिन्न निर्णय सहित बैठक सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय