अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०७८ भाद्र १२, शनिबार १४:५७ बजे

बिरगंज , १२ भदौ । बिरगंज महानगर पालिका वडा न.१३ स्थित तेजारथटोल मा मोटरसाइकलको लक तोडि घरबाट चोरी गरि लैजादै गर्दा मोटरसाइकल धनीले थाहा पाई चोरलाई लखेटी पक्राउ गर्न सफल भएको हो।

बीरगंज महानगरपालिका वडा नं १४ पिप्राका २८ वर्षिय राधे पटेलले शुक्रबार राती अन्दाजी ८:४५ बजेतिर चोरी गर्ने क्रममा पक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।

बिरगंज महानगरपालिका वडा न. १३ तेजारथ टोल बस्ने सुशिम अधिकारीको घरमा पार्किङ गरि राखेको ना २२ प ५७५० नम्बरको मोइटरसाइकल चोरि गरेर भागेका थिए ।

मोटरसाइकल धनीको सहयोगमा प्रहरीको गस्ती टोलीले पटेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय