अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७८ भाद्र १८, शुक्रबार १४:५१ बजे

वीरगंज, १८ भदौ l हिन्दुहरुको ठुलो चार्ड पर्वमध्ये हरितालिका तिज पर्व पनि एक हो । भाद्र शुक्ल तृतियका दिन मनाईने यो पर्व महिलाहरुका लागी महान पर्वको रुपमा मनाईने गरीन्छ । आफनो श्रीमानको लामो आयू तथा परिवारको सुख समृद्धीको लागी महिलाहरु वर्त वस्ने चलनरहेको अर्को धार्मिक मान्यता रहेको पाईन्छ ।

हरितालिका तिज हुनत यसको सुरुवात भएको कसैलाई यकिन्न थाह छैन तर पौराणिकाल देखी चलिआएको यो पर्वको अघिलोरात अर्थात द्धितीयाका दिन नुहाईधुवाई दर खाने र त्योदिन सुतन नहुने भएकाले महिलाहरु एकठाउँमा जम्मा भई नाच गान गरी रमाईलो गर्ने चलन रहेको छ ।

अर्कोदिन अर्थात शुक्ल तृतियका दिन तेस्रो दिन पारण अर्थात स्नान गरी पारण गरी खाना खाने चलन रहेको छ र यो वर्ष महिलाहरु माईती घर साथी संगीनीहरु संग मनाउन पाउदा झन हस्रउलासका साथ मनाउने गर्छन । तर केहि वर्ष यता बढदो अधुनिकी करण संगै यो पर्वले विकृती फैलिदै गएको छ ।

परिवारीक सुख समृद्धीको प्रतिकमानिने यो पर्वमा वर्त वस्नु भन्दा देखावटी पहिरणको वर्तकोरुपमा देखीन थालेको छ । हुदाखानेले हुनेखानेको देखासिकी गर्दै ऋिण गरेर भए पनि नयाँ कपडा, गरगहना, लगाएर तिजको वर्तमनाउने लहरनै चलेको छ । देखासिकी गर्दै पर्व मनाउनु भन्दा पनि कसरी छल्ने तर्फ बढी चिन्तीत भएको देखीन्छन । परापुर्वकाल देखी चलन चल्दैआएको यो पर्वको महत्व हराउदै गएको छ । हुनत हरेक पर्व अधुनीकरण संगै परिर्वन हुदैगएको छ तर
हरितालिका पर्वलाई फेसनको संगया दिन थालिएको छ ।

वर्तको दर खाने बहानामा पर्वको एक महिना अगावै विभिन्न होटेल, पार्टी प्यालेसहरुमाहरुमा विभिन्न पार्टी ,संस्थाहरुको आयोजनामा मासु दारुको भोज हुने र वर्तालुमहिला लगायअन्य महिलाहरु नयाँ कपडा, गर गहना सहीतको देखावटी पोशाकमा नाचगान गर्ने गरेको पाइन्छ ।

पुरुष प्रधान देशमानिने हाम्रो देश नेपालमा महिलामाथी हुदैगरेको हिंसा प्रति महिला अधिकार कर्मिहरुले गरेको संर्घले नेपालको संविधानले महिला अधिकारको सम्बन्धमा धेरै एन कानुन बनाईसकेको अवस्था छ । र समाजमा हुदै गरेको महिला हिंसालाई मध्ये नजर गर्दै अझै ऐन संसोधन तथा कार्वन्य गर्न बाकिनै रहेको सजिलै बुझन सकिन्छ । तर संस्कृती विज्ञयहरुले बताएको अनुसार पर्वका महत्व र संस्कृती हराउनुको मुख्यदोष नेपालको संविधनालाईलनै दिने गरेका छन । किन भने संविधानले दिएको अधिकारको दु्रपयोग भई धर्म संस्कृतीमा असर पर्दै गएको प्रस्टदेखीएको छ । र समयमै यसको विल्प नखोजे नेपाल धर्म संस्कृतीमा धनिमानीने देश धर्म संस्कृती विहिन्न हुनेमा धेरै समय लागने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय