अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ भाद्र २१, सोमबार १२:५१ बजे

वीरगंज – प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका २ नं. वडा रङ्गपुरमा अध्ययनरत कक्षा-८ का ४६ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

बिधालय ब्यवस्थापन समितिको अध्यक्ष इजहार मियाको अध्यक्षतामा भएको कार्यक्रममा मा. हरिनारायण रौनियार, मा. मन्जुर अन्सारी, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, संघीय परिषद सदस्य सलाउदीन अहमद, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, र युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा युवा नेता गौरीशंकर साह, भुलन हवारी, रामदेनी यादव, पत्रकार लालबाबु बानिया, पटेर्वा सुगौली गाउँपालिका शिक्षा प्रमुख सम्भु साह, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय