अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७८ भाद्र २२, मंगलवार ११:३८ बजे

रामएकवाल राम दोहा –  जनता समाजवादी (जसपा) नेपालको प्रवास विशेष समितिले संगठन सुदृढीकरण तथा जन जागर (सुज) अभियान अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।

जसपा नेपालको केन्द्रिय शिर्ष नेता डा. बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई र राजेन्द्र श्रेष्ठको उपस्थितीमा रहने कार्यक्रम १२ सेप्टेम्बर आइतबारका दिन दिउँसो ३ बजे देखि सुरु हुने प्रवास विशेष समितिका सचीव मनिष यादवले जानकारी दिनुभयो।

सबै उत्पीडित श्रमजीवी वर्ग र राष्ट्रियताहरुको मुक्तिको निमित्त पार्टी निर्माणको यस महान अभियानमा एकतावद्ध होऔ भन्ने मुल  नाराका साथ प्रवास विशेष समिति जनता समाजवादी (जसपा) द्वार,आयोजना गरिएको कार्यक्रम (जुम) भर्चुअल माध्यमबाट हुने र उक्त कार्यक्रम कतारको समय अनुसार मध्याह्न १२:२५ बजेबाट सुरु हुनेछ।आयोजकले शुभचिन्तक एव शुभेच्छुक संचारकर्मीहरुको लागि तल उल्लेखित जुम आईडी र पासकोड मार्फत जोडिन समेत आग्रह गरेका छन ।

Zoom : ID: 2178082149

 Passcode- 2021

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय