अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ भाद्र २३, बुधबार १७:०९ बजे

मेघराज राय – जिराभवानी, २३ भदौ l  लागुऔषध गाँजा कारोबार मुद्दामा  फरार रहँदै आएका एक अभियुक्तलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वार्ड नः १ बैरिया का ६० वर्षीय सदैई मिया रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताए ।

पक्राउ परेका मियाको घरमा  २०७७/६/१८ गते उनको घरबाट २३ किलो प्रतिबन्धित लागुऔषध गाँजा छापा मारी गरि नियन्त्रणमा लिएको थियो भने मिया घरबाट भाग्न सफल भएका थिए।

करीब १ वर्षदेखि लागुऔषध गाँजा कारोबार मुद्दामा फरार रहेका मियालाई प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक रामबाबु प्रसाद यादवको नेतृत्व खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेका मियालाई आवश्यक करवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिका प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय