अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ आश्विन २, शनिबार १४:४२ बजे

वीरगंज – प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा सुगौलीमा अध्ययनरत कक्षा-८ का ५१ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडाको अध्यक्ष रजेश्वेर महतोको अध्यक्षतामा भएको कार्यक्रममा मा. मन्जुर अन्सारी, मा. करिमा बेगम, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, बिरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदीन अहमद, मुस्लिम फोरम अध्यक्ष मौलना नुरुल होदा, प्रदेश सदस्य दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, सचीव तबरेज आलम, पालिका उपाध्यक्ष ममता महतो, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव र युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा जसपा पालिका अध्यक्ष रामदेनी यादव, पालिका शिक्षा प्रमुख सम्भु साह तेलि, विद्यार्थी नेता आमोद यादव, स्थानीय नेता श्रीभगवान गिरि, भिखारी देवान, रसिद मिया, प्र.अ. मोहन दास, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय