अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७८ आश्विन २, शनिबार १७:३६ बजे

बिरगंज , २ असोज l नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वडा नम्बर १३ को वडा इकाई कमिटी गठन गरिएको छ।

भेलामा अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) पर्सा जिल्ला इन्चार्ज दुर्गा क्षेत्री ,जिल्ला अध्यक्ष हिरा भट्टराई र प्रेस संगठन प्रदेश २ का सदस्य जगत राई लगायतको उपस्थितमा भेला सम्पन्न भएको थियो ।

भेलाले सुकमति राईको अध्यक्षतामा १३ सदस्य अनेम संघ( क्रान्तिकारी) वडा इकाई कमिटी गठन गरिएको छ। वडा इकाई कमिटीको उपाध्यक्ष शोभा देवी दास,सचिव इन्दीरा चौधरी , सहसचिव अन्नु बर्णवाल ,कोषाध्यक्ष गंगा सुवेदी र सदस्यहरु राजध कमक राउत,दुर्गा लायोमगर,अनिता क्षेत्री ,सविता फुयाल,किरण दास,कविता ज‍ोशी,गीता देवी दास,रेणु तिमल्सिना लगायत रहेका रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय