अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७८ आश्विन २, शनिबार १७:४६ बजे

बिरगंज , २ असोज। बिरगंज महानगरपालिकाको वडा नम्बर १० मा निर्माण हुन लागेको पशुपति आदर्श क्लब भवनको शिलान्यास गरिएको छ । नगरस्तरिय बजेटबाट २५ लाखको लागतमा वडा नम्बर १० स्विमिङ पुलको छेउमा निर्माण हुन लागेको पशुपति आदर्श क्लब भवनको आज वीरगंज माहानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले शिलान्यास गर्नुभएको हो ।

भवन निर्माण स्थलको शिलान्यास गर्दै महानगर प्रमुख सरावगीले आदर्श क्लब महानगरपालिकाको अभिन्न अंगको रुपमा रहेर सामाजिक विकासमा काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक विकासमा सामाजिक संघ संस्थाहरुको महत्वपूर्ण भूमिका रहने हुँदा आदर्श क्लबले पनि समाज विकासका लागि विभिन्न गतिविधिहरु गर्नुपर्नेमा जोड दिनुभयो । क्लबका अध्यक्ष संतोष गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय