अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ आश्विन २, शनिबार १७:४६ बजे

बिरगंज , २ असोज। बिरगंज महानगरपालिकाको वडा नम्बर १० मा निर्माण हुन लागेको पशुपति आदर्श क्लब भवनको शिलान्यास गरिएको छ । नगरस्तरिय बजेटबाट २५ लाखको लागतमा वडा नम्बर १० स्विमिङ पुलको छेउमा निर्माण हुन लागेको पशुपति आदर्श क्लब भवनको आज वीरगंज माहानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले शिलान्यास गर्नुभएको हो ।

भवन निर्माण स्थलको शिलान्यास गर्दै महानगर प्रमुख सरावगीले आदर्श क्लब महानगरपालिकाको अभिन्न अंगको रुपमा रहेर सामाजिक विकासमा काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक विकासमा सामाजिक संघ संस्थाहरुको महत्वपूर्ण भूमिका रहने हुँदा आदर्श क्लबले पनि समाज विकासका लागि विभिन्न गतिविधिहरु गर्नुपर्नेमा जोड दिनुभयो । क्लबका अध्यक्ष संतोष गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय