अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ आश्विन २, शनिबार १७:४९ बजे

बिरगंज , २ असोज। लोसपा नेपालको शनिबारका दिन ” चाय पर चर्चा “र कार्यकर्ता भेट घाट कार्यक्रम बिरगंज वार्ड नं २१ परवानीपुरमा सम्पन्न भएको थियो ।

” चाय पर चर्चा ” कार्यक्रमको अध्यक्षता युवा नेता संजय मण्डलले गर्नु भएको थियो भने प्रमुख अतिथिमा युवा नेता राजेश मान सिंह रहनु भएको थियो ।

त्यसैगरि अतिथिहरुमा मुकेश दुबेदी , वकिल मिया र स्थानीय नेता प्रमोद प्रसाद पटेल ,रामजी पटेल ,कृष्णा पटेल, अजय महतो, शिवकुमार पटेल लगायत स्थानीय नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण लोसपा नेपालका नेता उमेशलाल सहनीले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय