अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ आश्विन २, शनिबार १७:४९ बजे

बिरगंज , २ असोज। लोसपा नेपालको शनिबारका दिन ” चाय पर चर्चा “र कार्यकर्ता भेट घाट कार्यक्रम बिरगंज वार्ड नं २१ परवानीपुरमा सम्पन्न भएको थियो ।

” चाय पर चर्चा ” कार्यक्रमको अध्यक्षता युवा नेता संजय मण्डलले गर्नु भएको थियो भने प्रमुख अतिथिमा युवा नेता राजेश मान सिंह रहनु भएको थियो ।

त्यसैगरि अतिथिहरुमा मुकेश दुबेदी , वकिल मिया र स्थानीय नेता प्रमोद प्रसाद पटेल ,रामजी पटेल ,कृष्णा पटेल, अजय महतो, शिवकुमार पटेल लगायत स्थानीय नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण लोसपा नेपालका नेता उमेशलाल सहनीले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय