
बिरगन्ज एकसप्रेस डेस्क, नगरप्रमुखले गरेकाे अनमितताकाे बिराेधमा बृहत माेर्चा बिराेध कार्यक्र सुरु गरि विभिन्न कार्यक्रम भइरहेका छन ।
महाेतरीकाे अाैरही नगरपालिका प्रमुख सुनिल कुमार यादवले अनमितता गरेकाे र त्यसकाे सुचना माँगन जदा नदिएकाेकारण बृहत् माेर्चा बिराेध कार्यक्रम गरेकाे कार्यक्रममा भागलिएका लाेसपा नेता शंकर यादवले जनाएका छन । कार्यक्रममा नगरपालिकामा रहेका नेपाली कांग्रेसबाहेकका सबै पार्टी प्रतिनिधि र नगरका स्थानिय जनताहरुकाे उपस्थिति रहदै गरेका छन ।
नगरपालिकामा नगरप्रमुख सुनिल कुमार यादवले नगरपालिकामा सधै न पुगि आफनाे घरलाइ कार्यालय बनाएकाे आराेप रहेका छन ।नगरकाे सम्पतिमा रजाइ गर्ने गाैशला,बर्दिबास र कबिलामा कार्यालय संचालनगरी आफना आसेपासेलाइ घरमैबाेलाएर काम गरेकाे , सर्बसधारण जनतालाइ समस्या दिदै आइरहेकाे बिराेध कार्यक्रममा पुगेका जनताहरुकाे उपराग रहेका छन ।बिराेध कार्यक्रमकाे दाेस्राेदिन नगरपालिकाकाे मुलगेटमा ११बजेदेखि १बजेसम्म धार्णा कार्यक्रम गरेका छन ।पहिलाे दिन नगरभरी विराेध प्रदर्शन गरेका थिए भन्ने दाेस्राे दिन देखि २घण्टा धारणा कार्यक्रम गरेका छन ।
कार्यक्रममा उपस्थित नेता शंकर यादवले भन्ने बिगत २बर्षदेखिकाे विभिन्न शीर्षकको खर्चमाँग गर्न ज्ञाप्न पत्र बुझाएका थियाै तर पटक पटक तगदा गरेपनि माँग गरेकाे सुचनाकाे जवाफ दिन मानेन ।नगरप्रमुख सुनिल कुमार यादवले गरेकाे अनमितताकाे शीर्षक ताेकी हामिहरुले खर्च सार्बजनिक गर्न माँग गर्दा यहिलेसम्म दिएकाे छैन उल्टै माँग नगरेकाे शीर्षककाे खर्च त्याेपनि गलत तरिकाले देखाउन खाेजेका आराेप लगाएका छन ।
यता धार्नामा बसेका लाेसपा नेता रामदरेश यादवले भन्ने नगरप्रमुख सुनिल कुमार यादवसंग पटक पटक ज्ञापन पत्र बुझाइ खर्चको सार्बजनिक गर्न माँग गरेपनि कुनै सुनुवाइ नगरेकाेले बाध्यभएर धारणा लगायत अन्न कार्यक्रमकाे घाेषणागरी आन्दाेलन गर्नुपरेकाे बताएका छन । काेराेना माहामारीकाे सायमा जनतालाइ समेत कुनै वस्तानगरी भर्जिबिल पेशगरेर खर्चनगरेकाे समानकाे बिलपेश गरि निकालि खाएकाे ,खाध मलबिना किसान जनता मलकाेलागि चारैतिर भाैतारिरहेकाे र मेयर यादवले किसानमाथि कुनै ध्यान नदिइ जनताकाे सम्पतिमा रजाइ गर्न खाेजेकाे आराेप रहेका छन ।