अपडेट 
जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ | गुप्ताले गर्ने अनियमिततामा पाेखरिया नगरपालिकाकाे पनि साथ | वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै | नेपाल प्रहरीका ७८ एसपीको सरुवा, पर्सामा सिंघम एसपी कुमोध ढुंगेल |
२०७८ आश्विन १४, बिहीबार ०३:४९ बजे

वीरगंज, १४ असोज। ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ३ वटा मोटरसाईकल सहित ५१ कार्टुन खुकुराको चल्ला बरामद गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिनखोज्दा भारतीय नंबरका BR22M2251 , BR22F8695 र एउटा नम्बर नखुलेको प्लाटिना  मो.सा.र चल्ला छाडेर तस्करहरु फरार भएको पर्सा प्रहरीले जनाएको छ ।

जगरनाथपुर गाउँपालिका वडा नं २ जानकीटोलाबाट बिहीबार बिहान बरामद गरिएको मो.सा.र ४ हजार ८० पिस चल्लाको अ.मुल्य रु. दुई लाख चार हजार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम (डिएसपि) ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय