अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७८ आश्विन १४, बिहीबार ०९:०५ बजे

रसुवा जिल्लाको थाम्बुजित -१ मा जन्मिएकी सबिता श्रेष्ठ सानै देखि  मोडलिङ क्षेत्रमा रुचि राख्दथे।बुवा सङ्कर श्रेष्ठ र आमा नोर्साङ घलेको कोखबाट जन्मिएकी सबिताले कक्षा १२ उतिर्ण  गरेपछि रोजगारीको सिलसिलामा  बिदेशी मुलुक साइप्रस लागिन।करिब ५ बर्षको बसाइँ पछि हाल नेपालमा छुट्टी मनाउन आएकी सबिता यतिखेर म्युजिक भिडियो मोडलिङ मा ब्यस्त छिन।            सानैदेखि को रहर पूरा हुँदै गएकोछ भन्छिन सबिता,केहिदिन अघिमात्र एक सामाजिक म्युजिक भिडियो खेलेकी सबिता अहिले निर्देसक एन्टिनाको दुई वटा  भिडियो मा अनुबन्ध भइसकेकी छिन। उनी भन्छिन,छुट्टी मनाउन आएको तर यता नै धेरै ब्यस्त हुनपुगेछु मलाइ आफ्नै मातृभुमी फापिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय