२०७८ आश्विन १५, शुक्रबार १६:३५ बजे

काठमाण्डौ –  अनेरास्ववियू ( क्रान्तिकारी ) को २१औ राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि  पन्चा सिंहले उम्मेदवारी दिएकी छन् ।लामो समय विद्यार्थी राजनीति गरेकी सिंहले  निम्न घोषणा पत्र लागू गर्दै अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

अनेरास्ववियू ( क्रान्तिकारी ) को अध्यक्षमा पन्चा सिंह नै किन ??
-विद्यार्थी आन्दोलनमा सक्षम महिला नेतृत्व स्थापित गर्न।
-२१ औं रास्ट्रिय सम्मेलनको म्यान अफ द इलेक्सन ।
– अखिल ( क्रान्तिकारी) को इतिहास रच्न ।
– जनयुद्धको नीति , इतिहास र जनयुद्धले उठाएका मुद्दा स्थापित गर्न।
-विद्यार्थीहरुको हक,हित,अधिकारको रक्षा गर्न,
– विद्यार्थी आन्दोलनमा महिला नेतृत्वको बिकास गर्न , लगायतका रहेका छन् ।सबैको एउटै रोजाइ कमरेड पन्चा सिंह l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय