अपडेट 
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत | समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघ पर्सा शाखा पनि तालाबन्दी | सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश | श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त ३० वर्षपछि पक्राउ | मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने |
२०७८ आश्विन २३, शनिबार १५:१८ बजे

बिरगन्ज एक्सप्रेस डेस्क,
पिछडा वर्गको हक अधिकारको लागि अगाडि बढेका पिछडा वर्ग महासभाको भातृसंगठन पिछडा वर्ग पत्रकार महासभाको केन्द्रीय सह- संयोजक धर्मेन्द्र कुमार यादवले पद बाट राजिनामा दिएका छन। 

महासभाले मगध प्रदेशको भाषालाइ आफ्नो मातृभाषाको रुपमा अगाडि बढाउने कार्यमा लागी आफ्नो मातृभाषा मैथीलीलाई पछाडी गर्ने र मैथिली बिरोधी कार्य गरेको कारन राजिनामा दिएको छ। आफू मिथलान्चलमा बसेको कारन मातृभाषा मैथिली रहेको छ। भाषा जात जाती र धर्म अनुसार नभइ भाषा भुगोल अनुसार भएको कारन मिथलान्चलको मातृभाषा मैथिली रहेको कुरा धर्मेन्द्र कुमार यादवले बतएको छ।

शनिवार पछिडावर्ग महासाभाको केन्द्रीय समितीको बैठकको २ नम्बर निर्णयमा मातृभाषा समबन्धी निर्णय गरेकोले भाषा सम्बन्धी ध्यानाकर्षन भएका कारन राजिनामा दिएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय