अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ कार्तिक २५, बिहीबार १५:०५ बजे

काठमाडौं ।नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ख को  सभापति लगायत अन्य पदाधिकारीहरुको उम्मेदवारी आज सार्वजनिक भएको छ। आज घोषणा गरिएको उम्मेदवारीमा काठमाडौं क्षेत्र  नम्बर ३ प्रदेश ख सभापतिमा बिमल ठकुरी त्यस्तै उपसभापतिमा प्रधुन्न खड्का ,बच्छु शर्मा कुइकेल,सचीवमा सनातन अर्याल ,जयराम महत,सहसचिवमा प्रल्लाद थापा ,इन्दिरा दाहालको उम्मेदवारी परेको छ।त्यस्तै आजै  काठमाडौं क्षेत्र  नम्बर ३ पार्टी सभापतिमा दिपेन्द्र लामा,सचीवमा मनोज ढुंगाना र दिनेश अर्याल ,सहसचिबमा श्री बहादुर योगी लगायत अन्य पदाधिकारी पछि छान्ने गरेर  उम्मेदवारी घोषणा गरेका छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा पुर्ब मन्त्री अम्बिका बस्नेत लगायत स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय