अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ कार्तिक २९, सोमबार १५:३८ बजे

वीरगंज २९ कात्तिक

नेपाल परिवार दल जिल्ला कार्य समिति पर्साको अधिवेशन सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
ओम होटल एण्ड पार्टी प्यालेस वीरगंजमा भएको अधिवेशनमा प्रमुख अतिथि प्रदेशसभा सदस्य रमेश कुर्मीले गरिब, दलित, सिमान्तकृत समुदायको बृति विकासको लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा प्रदेशसभा सदस्य कुर्मीले अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सर्वसहम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सुझाव समेत दिएका थिए ।

अधिवेशनको बन्दशत्रले पुनः पल्टन पटेलकै अध्यक्षतमा नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा सुबा यादव, सचिवमा दुधनाथ चौहान, कोषाध्यक्षमा बलीस्टर पटेल त्यसैगरी सदस्यहरुमा दिलीप मण्डल, सुदिश पटेल, जनक राउत, सिनोध राय, बिरेन्द्र साह चयन हुनु भएको जनाईएको छ ।

सो कार्यक्रमको स्वागत केन्द्रिय सदस्य रामचन्द्र चौधरी र डोमाई साह सोनारले गर्नु भएको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय