अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ कार्तिक २९, सोमबार १५:३८ बजे

वीरगंज २९ कात्तिक

नेपाल परिवार दल जिल्ला कार्य समिति पर्साको अधिवेशन सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
ओम होटल एण्ड पार्टी प्यालेस वीरगंजमा भएको अधिवेशनमा प्रमुख अतिथि प्रदेशसभा सदस्य रमेश कुर्मीले गरिब, दलित, सिमान्तकृत समुदायको बृति विकासको लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा प्रदेशसभा सदस्य कुर्मीले अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सर्वसहम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सुझाव समेत दिएका थिए ।

अधिवेशनको बन्दशत्रले पुनः पल्टन पटेलकै अध्यक्षतमा नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा सुबा यादव, सचिवमा दुधनाथ चौहान, कोषाध्यक्षमा बलीस्टर पटेल त्यसैगरी सदस्यहरुमा दिलीप मण्डल, सुदिश पटेल, जनक राउत, सिनोध राय, बिरेन्द्र साह चयन हुनु भएको जनाईएको छ ।

सो कार्यक्रमको स्वागत केन्द्रिय सदस्य रामचन्द्र चौधरी र डोमाई साह सोनारले गर्नु भएको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय