अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ कार्तिक २९, सोमबार १६:४३ बजे

काठमाण्डौ – गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन् ।

गृहमन्त्रालयले सुन तस्करी प्रकरणमा मुछिएर मुद्धा खेपेका तर केही समयअघि सफाई पाएका एसपी विकासराज खनालसहित आठजनालाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा सुदिपराज भण्डारी, अनुरागकुमार द्विवेदी , राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय