अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ मंसिर १, बुधबार १४:४४ बजे

काठमाडौं । पार्टी भित्र आफु अपहेलित भएको भन्दै नेपाली जनता दलका केन्द्रिय सचिब तेज नारायण चौधरीले आज राजिनामा दिएका छन् । लामो समय नेपाली जनता दलमा सक्रिय रहेका चौधरीले आफुले पार्टीका लागि धेरै काम गरेको तर पार्टी भित्रै बाट पछिल्लो समय आफु अपहेलित बन्दै गएको कारण आफु पार्टीमा बसिरहन उपयुक्त नठहरिएको निष्कर्ष निकाल्दै राजिनामा पत्र बुझाएको बताए।पार्टी अध्यक्ष हरिचरण साह समक्ष बुझाइएको राजिनामा पत्र नेपाली जनता दलले भने स्वीकृत गरेको छैन।चौधरीले दललाई अगाडी बढाउनको लागि विभिन्न जिल्लामा सम्पर्क समिति समेत गठन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय