अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ मंसिर १, बुधबार १४:४४ बजे

काठमाडौं । पार्टी भित्र आफु अपहेलित भएको भन्दै नेपाली जनता दलका केन्द्रिय सचिब तेज नारायण चौधरीले आज राजिनामा दिएका छन् । लामो समय नेपाली जनता दलमा सक्रिय रहेका चौधरीले आफुले पार्टीका लागि धेरै काम गरेको तर पार्टी भित्रै बाट पछिल्लो समय आफु अपहेलित बन्दै गएको कारण आफु पार्टीमा बसिरहन उपयुक्त नठहरिएको निष्कर्ष निकाल्दै राजिनामा पत्र बुझाएको बताए।पार्टी अध्यक्ष हरिचरण साह समक्ष बुझाइएको राजिनामा पत्र नेपाली जनता दलले भने स्वीकृत गरेको छैन।चौधरीले दललाई अगाडी बढाउनको लागि विभिन्न जिल्लामा सम्पर्क समिति समेत गठन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय