२०७८ मंसिर २१, मंगलवार १४:०२ बजे

काठमाडौं । नेपाली काङ्ग्रेसको आसन्न १४औ महाधिवेशनमा अपाङ्ग तर्फबाट डेकराज भट्टराईले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएको छ।
नेबि संघमा सचिब ,इकाई अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य समेत भइसकेका भट्टराई संकरदेब क्याम्पसका पुर्ब स्वबियु सभापति समेत हुन् ।राजनीतिक यात्राको क्रममा पटकपटक गरि करिब ५ महिना जेल जीवन बिताएका उनी हालै मात्र ओखलढुंगाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा निर्बाचित भएका हुन् । नेता भट्टराई पार्टीमा सबै बर्ग,समुहलाई मिलाएर अगाडि बढ्नुपर्ने बताउँछन् ।विद्यार्थी राजनितीबाट उदाएका युवा नेता भट्टराई आफुले नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएर एक  सबल र सक्षम नेताको रुपमा स्थापित हुन चाहन्छ्न्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय