अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ मंसिर २१, मंगलवार १४:०२ बजे

काठमाडौं । नेपाली काङ्ग्रेसको आसन्न १४औ महाधिवेशनमा अपाङ्ग तर्फबाट डेकराज भट्टराईले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएको छ।
नेबि संघमा सचिब ,इकाई अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य समेत भइसकेका भट्टराई संकरदेब क्याम्पसका पुर्ब स्वबियु सभापति समेत हुन् ।राजनीतिक यात्राको क्रममा पटकपटक गरि करिब ५ महिना जेल जीवन बिताएका उनी हालै मात्र ओखलढुंगाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा निर्बाचित भएका हुन् । नेता भट्टराई पार्टीमा सबै बर्ग,समुहलाई मिलाएर अगाडि बढ्नुपर्ने बताउँछन् ।विद्यार्थी राजनितीबाट उदाएका युवा नेता भट्टराई आफुले नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएर एक  सबल र सक्षम नेताको रुपमा स्थापित हुन चाहन्छ्न्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय