एमाले केन्द्रीय कमिटीको बैठक मंसिर २५ र २६ मा बस्ने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक मंसिर २५ र २६ गते बस्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटीको बैठक मंसिर २५ र २६ गते जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने भएको छ ।

एमालेको केन्द्रीय कमिटीको बैठकमा पोलिट्ब्यूरो र स्थायी समिति सदस्य चयन र १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने लगायतका एजेन्डा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज