अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ मंसिर २६, आईतवार १४:३६ बजे

वीरगंज, २६ मंसिर। पर्सा जिल्ला धोबिनि गाउपालिका वडा न.५ बस्ने पिडित रंगमति देबि पटेलले आफुलाई अन्न्याय भएकोले न्यायको लागि पत्रकार सम्मेलन गर्नु परेको बताए ।

आफु एकल महिला भएको र पतिले छोडेर गएको र एक मात्र छोरा रहेको र उसलाई लालन पोषण गर्न दु:ख हर्दै आफ्नो नाममा रहेमो जग्गा ४ धुरमा केहि दिन अघि घर बनाएको थिए तर आफु केहि दिनको लागि बाहिर गएको मौका छोपि छिमेकि ईस्लाममियाको छोरा ईमराई मिया , कबरान मिया, सदाम मिया लगायत ५ दाजु भाईहरुले आफु जाने घरको सार्वजनिक बाटोमा पर्खाल लगाई आफ्नो घर जानबाट बन्चित गरेकोले आफु मार्कामा परेको र कोहि पनि यसबारेमा नबोलेकोले बाध्य भएर आज नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर आफुलाई न्याय दिलाउन पत्रकार दाजुभाई सङ आग्रह गर्नु भएको थियो ।

श्रीमानले छोडेको पिडा छदै छ , त्यसमाथि पनि छिमेकिले आफुलाई झन पिडा दिएकोले एकल महिलालाई न्याय दिने कुनै संघसस्थाहरु छन् भने सहयोग गर्दिनु हुनु समेत अनुरोध गरेकि छिन ।

सहयोगको लागि सम्पर्क न. 9829231725 पीडित रंगमति देबि पटेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय