वीरगंज ०३ मंसिर
एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । होटल साह दरबार वीरगंजमा भएको अधिवेशनले कमलेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा अणु राणा, सचिवमा विजय कुमार साह, सह–सचिवमा राम प्रसाद चौरसिया, कोषाध्यक्षमा जय सुन्दर पाल, सदस्यहरुमा नरेश महतो, अरुण पटेल, महम्मद समिर अंसारी, सुनिल यादव, जयप्रकाश यादव र शिवशंकर ठाकुर सर्वसहमत रुपमा चयन भएका छन् ।
अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. २ का सचिव डा. नम्रता सिंहले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै आ–आफ्…
प्रतिक्रिया!