अपडेट 
पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । |
२०७८ पुष १२, सोमबार २३:२९ बजे

धर्मेन्द्र कुमार यादव- महोत्तरी,

महोत्तरीको सोनमा १ बस्ने बखेरी साह सुरेन्द्र साह बिच जगाको बिषयमा धेरै दिन देखी झडप भै रहेको थियो तर अचानक सुरेन्द्र साहले राम बाबु साहको पत्नी रामदुलारी साह माथी हातपात गरिएको छ।

तीन भाइको फाटबारीमा अहिले सम्म अंशब्ंडा भएको छैन, अंशब्ंडाको मुद्दा अदालतमा चलिरहेको छ। कोही पनि नभएको बेला अचानक सुरेन्द्र साहले बखेरी साहको घरमा लगाएको घेरा, खाना बनाउने चुल्हो, लगायत अन्य समानहरु तोडफोड गरिएको छ, रोक्न आएका रामदुलारी साह माथी हाथ मुक्काले कुटपिट गरिएको छ।  पिडित रामदुलारी साहले गौशाला इलाका प्रहरी कार्यालयमा निवेदन दिएको छ तैपनी आज सम्म प्रहरी कुनै चसो नलिएको पिडितले बताएको छ। सुरेन्द्र साहले रामदुलारी माथी हातपात गर्न उसको घरमा गएको बेला अफ्नो ज्यान बचाउन उनी माथी बाख्राको खानको लागी राखिएको ब्राण्ड शरिरमा फ्याकिएको थियो, ब्राण्ड गरम भएको कारन सुरेन्द्रलाइ शरिरको केही भाग पोलेको छ। शरीर पोलेको कारन प्रहरी उल्टै रामदुलारीलाइ प्रकाउ गर्न खोजीरहेको पिडितले बताएको छ।

रामदुलारी को पति बैदेशिक रोजगारीमा बिदेश गएको छ। घरमा वाहाको ससुरा बखेरी साह र सासू रहेकी छिन। घरमा हातपात गर्न आएको बेला मैले आफ्नो ज्यान बचाउन उनी मथी ब्राण्ड फ्याक्नु परेका रामदुलारी ले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय