जग्गाको बिबादमा महिला माथी हातपात



धर्मेन्द्र कुमार यादव- महोत्तरी,

महोत्तरीको सोनमा १ बस्ने बखेरी साह सुरेन्द्र साह बिच जगाको बिषयमा धेरै दिन देखी झडप भै रहेको थियो तर अचानक सुरेन्द्र साहले राम बाबु साहको पत्नी रामदुलारी साह माथी हातपात गरिएको छ।

तीन भाइको फाटबारीमा अहिले सम्म अंशब्ंडा भएको छैन, अंशब्ंडाको मुद्दा अदालतमा चलिरहेको छ। कोही पनि नभएको बेला अचानक सुरेन्द्र साहले बखेरी साहको घरमा लगाएको घेरा, खाना बनाउने चुल्हो, लगायत अन्य समानहरु तोडफोड गरिएको छ, रोक्न आएका रामदुलारी साह माथी हाथ मुक्काले कुटपिट गरिएको छ।  पिडित रामदुलारी साहले गौशाला इलाका प्रहरी कार्यालयमा निवेदन दिएको छ तैपनी आज सम्म प्रहरी कुनै चसो नलिएको पिडितले बताएको छ। सुरेन्द्र साहले रामदुलारी माथी हातपात गर्न उसको घरमा गएको बेला अफ्नो ज्यान बचाउन उनी माथी बाख्राको खानको लागी राखिएको ब्राण्ड शरिरमा फ्याकिएको थियो, ब्राण्ड गरम भएको कारन सुरेन्द्रलाइ शरिरको केही भाग पोलेको छ। शरीर पोलेको कारन प्रहरी उल्टै रामदुलारीलाइ प्रकाउ गर्न खोजीरहेको पिडितले बताएको छ।

रामदुलारी को पति बैदेशिक रोजगारीमा बिदेश गएको छ। घरमा वाहाको ससुरा बखेरी साह र सासू रहेकी छिन। घरमा हातपात गर्न आएको बेला मैले आफ्नो ज्यान बचाउन उनी मथी ब्राण्ड फ्याक्नु परेका रामदुलारी ले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज