अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ पुष १८, आईतवार ०३:१७ बजे

बीरगंज – प्रेस चौतारी नेपाल पर्साको पाँचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । बिरगंजको होटेल कुमुमा सम्पन्न जिल्ला अधिवेशनले श्याम बन्जाराको अध्यक्षतामा २५ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ । गठित कमिटीको उपाध्यक्षमा तुलसि भण्डारी ( बिजय), महिला उपाध्यक्ष्यमा कविता खडका, सचिवमा राजेन्द्र सिंह नेपाली, कोषाध्यक्षमा राकेश कुमार साह, सह सचिवमा महम्मद सदाब र सन्तोष पटेल, सदस्यहरुमा नेहाल खान, एसके चौरसिया, दिपेन्द्र साह, धनन्जय मिश्र, शम्भू थारु, प्रकाश तिवारी, निलम चौधरी, हेम चापागाई, कृष्ण प्र. कुशवाहा, विकास साह, आनन्द पटेल, मंसुर खान, एञ्जल चौधरी, नितेश कर्ण लगायतका रहेका छन् ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको मुख्य आतिथ्यमा भएको कार्यक्रममा एमालेका नेतृ तथा पूर्वमन्त्री ज्वाला साह, एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, पार्टीका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, अरविन्द सिंह, जिल्ला कमिटीका सचिव मनोज गुप्ता, जगरनाथपुर गाउँपालिकाका सदस्य जालिम मियाँ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केशी लामिछाने, महासंघका पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लालबाबु शेख, केन्द्रीय सदस्य अच्युत मैनाली, केन्द्रीय सल्लाहकार महेश दास, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, वीरगंज उद्योग बाणियसंघका अध्यक्ष सुबोध गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सन्चालन सन्जिव मिश्रले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय