अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ फाल्गुन ३, मंगलवार ०२:४५ बजे

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
विभिन्न शिर्षकको हिसाब पार्दर्शी गर्नु पर्ने माग गर्दै सोनमा गाउपालिकामा यूवाहरु द्वारा भण्टाफोर कार्यक्रम सुरु गरेका छन।

चुनावको समय नजिक हुँदै गएको समयमा जनतालाइ आफ्नो पक्षमा भोटदिने प्रलोभनको लागि सोनमा गाउपालि प्रमुख द्वारा विभिन्न वडामा ग्यास चुल्हा, खानेपानी कल, घाँस काट्ने मसिन लगायतका समानहरु बितरन गरिएको छ। बितरन गरिएको समानको आर्थिक हिनामिना नहुन दिनको लागि हिसाब पार्दर्शी गर्नु पर्ने माग  राखी हाम्रो युवा समूह भन्टाफोर कार्यक्रम गरिन लागेको छ, गाउपालिका कार्यालयले माग बमोजिम हिसाब पार्दर्शी नगरेमा युवाहरु कार्यालयमा तालाबन्दी गरिने कुरा युवा अगुवा शैलेन्द्र कुमार यादवले बताएका छन।

किसानलाइ चाहिने मल खाद, गेहु, च्याप कटर मसिनमा व्यापक अनियमियता भएको किसान राजेन्द्र यादवले बयाएको छ। बिना प्रमानित गेहुको बीउ बितरन रिएको कारन किसानहरु ले लगाएको गेहुमा मध्ये पचास प्रतिशत मात्र उब्जेको यादवले गुनासो गरेका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय