अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ फाल्गुन ७, शनिबार ०२:१० बजे

काठमाडौं – गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि प्रत्यासी डा. बद्री केसीले शनिवा एक चुनावी सभाको आयोजना गर्ने भएका छन् ।

संघको निर्वाचन समितिले चुनावको कार्यतालिका सार्वजनिक गरे लगत्तै केसीले निर्वाचन प्रकृयाका बारेमा जानकारी दिने उदेश्यले भोलि (शनिवार) भर्रचुअल कार्यक्रम (ककस ८) को आयोजना गरेका हुन् ।

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रीय महाधिवेशन तथा निर्वाचन बारे भै रहेका प्रगतिबारे जानकारी दिने तथा सुझाव संकलन गर्ने उदेश्यले भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाली समयनुसार ८ बजे जुम मार्फत सुरु हुने कार्यक्रममा सहभागी हुने केसीले आग्रह गरेका छन्

कार्यक्रममा गैरआवासीय नेपाली संघको आगामी निर्वाचनको लागि प्रत्यासी उम्मेदवारहरुले आआफ्नो भनाइहरु राख्ने छन् । संघको निर्वाचन २१ र २२ मार्चमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ ।

संघको निर्वाचन समितिले पहिलो चरणको मतदाता मानावली प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय