अपडेट 
| ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी |
२०७८ फाल्गुन २५, बुधबार ०५:४१ बजे

नरेन्द्र महतो-गौशाला,
महाेत्तरी जिल्लाकाे सम्सी नाका बाट तस्करीका समानहरु नेपाल प्रवेशमा नियन्त्रण गर्न नसकेकाेमा सर्वसधारणहरुले चिन्ता व्यक्त गरेका छन।

नाका सुरक्षाका लागि सशस्त्र प्रहरी नेपाल  वि.ओ.पि. लाई जिम्मा दिएका छन भने त्यस्तै आम नागरीककाे सुरक्षाकाे लागि विच विचमा नेपाल प्रहरीलाई दिन रात सुरक्षाकाे लागि खटाईएकाे भए  पनि दिन रात तस्करी भईरहेकाे एक स्थानियले नाम नवताउने शर्तमा जानकारी दिएका छन ।

विशेष गरि रातिकाे समयमा चिनि, कपडा लता तथा खध्यान्न समाग्रि तस्करी हुने गरेकाे छ याे सवै प्रहरीकाे मिलाेमताेमा हुने गरेकाे उनले दावि गरे।

सम्सी नाका दसगजा क्षेत्र अन्तर्गत रहेकाे भए पनि रातिकाे समय भारत बाट नेपालकाे सम्सी गाउँकाे एक घरमा चिनि ,कपडा लता , खध्यान्न समाग्री ल्याई जम्मा गरेकाे र दिनमा भाडामा राखिएकाे व्यक्ति बाट साईकल, माेटरसाईकलमा पास हुने गरेका छन ।तर सर्वसधारणकाे लागि वाेरामा चिनि ल्याउन पुर्ण रुपमा राेक लगाईएकाे छ तर तस्करहरुले भारती पलेेेेट नम्वर भएका माेटरसाईकलमा दुई दुई वटा चिनिका वाेरा ढुवाईनि गरि रहेका छन।

तर सर्वसधारणहरुले घराईसी कामकाे लागि उता बाट समान ल्याउँदा झाेला तथा वाेराहरुले चेक गरेका हुन्छ तस्करहरु ठुल ठुला वाेरामा चिनि तथा अन्य समानहरु ल्याउँदा चेक नगरेकाे तर सर्वसधारणहरुलाई दु: ख दिने गरेकाे उनले बताए।

सशस्त्र प्रहरी नेपालकाे क्याम बाट दक्षिण नेपाल प्रहरीकाे हव्लदार विरेन्द्र साह र प्रहरी जवान अरुण कुमार साहकाे डिउटि दिएका थिए तर उहाँकाे रवैयाकाे कारण अाम जनताहरु त्रसित बनेका छन ।भारत बाट मंगलवार जाँच गराई औषधी लिएर आउनेहरुलाई जाँचकाे नाममा दु :ख दिने गरेका छन । जब डा.काे गरेकाे प्रिकेप्सन र अाैषधि देखाए पनि विभिन्न किसिमकाे कुरा गरेर ट्रचर दिरहेका थिए तर मिडियाकर्मीले अाफ्नाे परिचय दिए पनि उहाँहरुकाे व्यवहार अलिकता पनि प्रहरी जस्ताे देखिएन, भनिन छ “प्रहरी तपाईकाे साथि” हाे तर ती प्रहरीमा कुन‌ै गुण देखिएन र निकै आक्राेसमा आएका थिए जसले गर्दा एकै छिनमा मानिसकाे भिड जम्मा भएका थिए

उता प्रहरीले डिउटी गरेकाे समयमा सर्वसधारणहरु सँग राम्राे व्यवहार गरेकाे छैन भने उहाँहरुलाई प्रहरी ऐन अनुसार अनुसन्धान गरि कर्वाई  हुने  जिल्लाका सुचना अधिकारी डिएसपी तथा प्रवक्ता प्रकाश विष्टले स्पष्ट पारेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय