अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०७८ फाल्गुन २५, बुधबार १५:४१ बजे

वीरगंज– किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम एवम् समाज विकासमा महिलाको भुमिका बिषयगत वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा काे सहजीकरणमा , इन्टरनेशनल हन्दिकेप काे सहयोगमा र दिव्य युवा क्लबको आयोजनामा आयोजित गरिएको थियो।

दिव्य युवा क्लबका कार्यकारी अधिकृत रमाकान्त पटेलको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साकाे प्रमुख नेक महम्मद अंसारीकाे प्रमुख आतिथी रहनुभएको थियो भने विशिष्ट अतिथि वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण र जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साकाे कोषध्यक्ष सन्दिप साह लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष मानसी साह,सचिव नितु यादव, सदस्य कमल साह,आलोक पटेल,सरोज पटेल, हरिओम लगायतका उपस्थिति रहेको जानकारी सदस्य कृष कुर्मीले जानकारी गराएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय