धर्मेन्द्र कुमार यादव- महोत्तरी,
लोकतान्त्रीक समाजबादी नेपालका बरिष्ट नेता शरत सिह भण्डारीले महोत्तरीको गेउरका मन्दिरमा मंगलवार पुजापाठ गरेका छन। सोनमा गाउपालिका वडा नं ५ मा रहेको प्रसिध गेउरका मन्दिरमा श्री पन्चमी देखि सुरु भएको सावा महिने रामनाम जाप माहायज्ञको मंगलवार समापन समारोहको अवशरमा नेता शरत सिह भण्डारी उपस्थित भइ पुजापाठ गरेका छ्न। पुजा पाठ गर्ने क्रममा गेउरका मन्दिर र मंगलनाथ मन्दिरलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने बताएका छन, त्यस्तै मधेष र मधेषी को आन्दोलन अझै जारी रहेको छ, चाडै सम्स्याको सामधान हुनेछ।
नेता भण्डारी सोनमा गाउपालिका प्रवेश हुदा भव्य स्वागत गरिएको थियो। वाहाको स्वागतमा लोसपा नेपाल सोनमा गाउपालिका समिती द्वारा लामो मोटरसाइकल रैली गरे फुल माला र खादा लगाइ स्वागत गरिएको कुरा संयोजक यादवले बताएका छन। कार्यक्रममा लोसपा नेपालका सासंद निर्जला राउत, केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादव, देवनरायन महतो, लाल बाबु साह, सोनमा गाउपालिका उपप्रमुख बिभा देवी साह, उप प्रमुख प्रत्यासी उषा देवी यादव, मनरा शिस्वा नगरपालिका उप प्रमुख रमिता प्रधान, औरही नगरपालिका उपप्रमुख रेनु देवी झा, क्षेत्र नं ४ को क्षेत्रीय अध्यक्ष बिनोद गामी, औरही संयोजक शंकर यादव, गौशाला संयोजक समर लामा,