अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ चैत्र ३, बिहीबार १३:४० बजे

काठमाडौं। कोरोना महामारी कम भएसगै यसपटक  देशका पहाडी तथा हिमाली भेगमा भब्य तरिकाले  होली पर्व मनाइएको छ ।

काठमाडौं उपत्यकामा पनि  यसपटक धुमधामका साथ होली मनाइएको छ ।

आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्नेको भिड नै रहेको थियो । न्युरोड गेट देखि बसन्तपुरसम्म होलि खेल्ने युवायुवतीहरुको हुल नै देखिन्थ्यो । उनिहरु भन्दै थिए,” लामो समयपछी होलि मनाइदै छौ रमाइलो त गर्नै पर्यो नि!” काठमाडौं, आसपासका होटल देखि रिर्सोटसम्म अहिले होलि खेलेर रमाइलो गर्नेहरुको भरिभराउँ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय