अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ चैत्र ६, आईतवार ०३:०९ बजे

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
कुखुरा फर्ममा लगाइएको नंगा तारमा करेन्ट लागी महोत्तरीको सम्सीमा एक जनाको मृत्यु भएको छ।

सम्सी गाँउपालिका ३ बैरगिया बस्ने रहुप साह फकिरको करेन्ट लागेर मृत्यु भएको हो। साह घाँस काटन कुखुरा फर्म नजिक गएको बेला अचानक करेन्ट लागी घाईते भएको र तत्काल उहाको उपचारको लागी जादै गर्दा बाटोमा मृत्यु भएको थियो।

स्थानिय जकित अन्सारीले सन्चालन गरेको कुखुरा फर्ममा चोरबाट बच्नको लागी चारै तिरबाट नंगा तार लगाइएको थियो। पटक पटक गाउलेहरु द्वरा त्यसको बिरोध गरिएको थियो तर तार हटाउन मानेका थिएन र यस्तो घटनाहुन आएको स्थानियले बताएको छ।

शवलाइ पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको र सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय