अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ चैत्र ६, आईतवार ०३:०९ बजे

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
कुखुरा फर्ममा लगाइएको नंगा तारमा करेन्ट लागी महोत्तरीको सम्सीमा एक जनाको मृत्यु भएको छ।

सम्सी गाँउपालिका ३ बैरगिया बस्ने रहुप साह फकिरको करेन्ट लागेर मृत्यु भएको हो। साह घाँस काटन कुखुरा फर्म नजिक गएको बेला अचानक करेन्ट लागी घाईते भएको र तत्काल उहाको उपचारको लागी जादै गर्दा बाटोमा मृत्यु भएको थियो।

स्थानिय जकित अन्सारीले सन्चालन गरेको कुखुरा फर्ममा चोरबाट बच्नको लागी चारै तिरबाट नंगा तार लगाइएको थियो। पटक पटक गाउलेहरु द्वरा त्यसको बिरोध गरिएको थियो तर तार हटाउन मानेका थिएन र यस्तो घटनाहुन आएको स्थानियले बताएको छ।

शवलाइ पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको र सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय