अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७९ बैशाख १२, सोमबार १५:०० बजे

श्याम गुप्ता
बारा, १२ बैशाख – बारामा मनोनयन दार्ता गराउँने क्रममा नेपाली काँग्रेसको चुनावी र्यालीमा बालबालिकाको प्रयोग भएको देखिएको छ ।

निर्वाचन आचारसहिताकाे ठाडाे उलंघन गर्दै काँग्रेसकाे मनाेनयन दर्तामा बालबालिकाकाे प्रयाेग देखिएकाे हाे ।

निर्वाचन आयोगले बालाबालिकालाई चुनावी र्याली जुलुसमा सहभागि नगराउँन भनिरहँदा पनि यसरी काँग्रेसले बालबालिकाहरुलाई र्यालीमा लगेकाे हाे ।

खाजा र आर्थिक प्रलोभनमा पारी यस जिल्लामा नेपाली काँग्रेसका नेता कार्याकार्तहरुले बालबालिकाहरुलाई र्याली तथा जुलुसमा प्रयोग गर्दै गरेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय