बारामा कॉंग्रेस मनोनयन दार्तामा बालबालिकाको प्रयोग



श्याम गुप्ता
बारा, १२ बैशाख – बारामा मनोनयन दार्ता गराउँने क्रममा नेपाली काँग्रेसको चुनावी र्यालीमा बालबालिकाको प्रयोग भएको देखिएको छ ।

निर्वाचन आचारसहिताकाे ठाडाे उलंघन गर्दै काँग्रेसकाे मनाेनयन दर्तामा बालबालिकाकाे प्रयाेग देखिएकाे हाे ।

निर्वाचन आयोगले बालाबालिकालाई चुनावी र्याली जुलुसमा सहभागि नगराउँन भनिरहँदा पनि यसरी काँग्रेसले बालबालिकाहरुलाई र्यालीमा लगेकाे हाे ।

खाजा र आर्थिक प्रलोभनमा पारी यस जिल्लामा नेपाली काँग्रेसका नेता कार्याकार्तहरुले बालबालिकाहरुलाई र्याली तथा जुलुसमा प्रयोग गर्दै गरेको स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज