जनताले चाहे म निर्वाचन अवश्य नै जित्छु : अंसारी



वीरगञ्ज १८ बैशाख

वीरगञ्ज महानगरपालिका वडा नं १४ वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका फते आलम अंसारी वडावासीेले चाहे आउने बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अवश्य नै जित हासिल गर्छु वडा अध्यक्ष उम्मेदवार अंसारीले बताएका बताएका छन ।

अगामी ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका अंसारीले वडा वासीको चाहे मात्र चुनाव जितन सक्ने अंसारीले बताएका हुन ।

वीरगञ्ज महानगरपालिका वडा नं १४ मा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै वडा मा जाँदा सेवाग्राहीहरु सङ्ग भएको बिभेदको अन्त्य गर्न म आफ्नो उम्मेदवारी दिएको फते आलम अंसारी ले बताएका छन ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए ।

आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो ।

स्थानीयले आफ्नो पछमा रहेको दाबि गर्दै अगामी हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज