अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७९ बैशाख १९, सोमबार ०४:१३ बजे

वीरगञ्ज १९ बैशाख

कलैया उपमहानगरपालिका वडा नं १६ वडा अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा अध्यक्षमा उम्मेदवारी दिएका युवा नेता अनिल कुशवाहा वडावासीेको मन जितेका छन्। बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अवश्य नै जित हासिल गर्न अगाडी बढिरहेका स्थानीय वडा वासी ले बताएका छन्।

बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका युवा नेता कुशवाहा वडा वासीको चाहे मात्र चुनाव जितन सक्ने कुशवाहाले बताएका हुन ।

कलैया उपमहानगरपालिका वडा नं १६ मा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै वडा मा जाँदा सेवाग्राहीहरु सङ्ग भएको बिभेदको अन्त्य गर्न म आफ्नो उम्मेदवारी दिएको वडा अध्यक्ष उम्मेदवार अनिल कुशवाहाले बताएका छन । हुन लागेको बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए ।

आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो ।

स्थानीयले आफ्नो पछमा रहेको दाबि गर्दै अगामी हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएका छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय