अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७९ बैशाख २१, बुधबार ०९:१५ बजे

वीरगंज २१ बैशाख

वीरगञ्ज महानगरपालिका वडा नं १४ मा नेकपा माओवादीका केन्द्रीका वडा अध्यक्ष उम्मेदवार फत्ते आलम अंसारीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

यही बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नं १४ अध्यक्ष पदको उम्मेदवार फत्ते आलम अंसारी महिला वडा सदस्य उम्मेदवार सबिना खातुन,अबुलैस अंसारी, वडा सदस्य सनाउल्लाह उम्मेदवार हरुबाट वडा नं १४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं १४ मा माओवादी केन्द्र का उम्मेदवारहरु लाई जिताउन माओवादी केन्द्र का नगर अध्यक्ष रहबर अंसारीले सहित का नेता कार्यकर्ताहरु ले घरदैलो कार्यक्रम लाई तिव्र रुपमा लागिपरेका छन्।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित सहित महिलाहरुको सशक्तीकरण र न्यायिक स्वच्छताका लागि माओवादी केन्द्र लाई जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय