अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७९ जेष्ठ ५, बिहीबार ०२:४३ बजे

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
स्थानिय चुनाव २०७९ मा जारी मतगनना अनुसार महोत्तरीको साेनमा गाउँपालिकामा जारी मतगनना अनुसार लोसपा नेपालको साइकल छाप ७६८ मत अगाडि रहेको छ। वडा नं ३ मै नेपाली काङ्रेस र जसपा लाई पछी पार्दै लोसपा नेपाल शिर्ष स्थान लिएका थिए।

अहिले सम्म वडा नं १,२,३,६,७,र ८ को मतगनना भइसकेको छ जस अनुसार लोसपा नेपालको अग्रता कायम छ। अहिले सम्म लाेकतात्रिक समाजवादी पार्टी नेपालका विशेश्वर प्रसाद यादवले ३३८५ मत ल्याइ शिर्ष स्थानमा छ भने नेपाली कांग्रेसका गाेखुल राय यादव २६१७ र  जसपा नेपालका राजकुमार यादवले २३७९ मत ल्याएर पछ्याइरहेका छन् । लोसपा नेपाल संग काङ्रेस ७६८ मत अगाडी रहेको छ।

त्यस्तै उपाध्यक्षमा गाछी २८७९ रंजिता देवी यादव, साईकल २८६२ जहिदा खातुन, हसिया/हथौडा ९३३ दमोदर प्रसाद साह, साईकल संग १७ मत गाछी अगाडी रहेको छ।

अहिले वडा नं ४ को मतगनना जारी रहेको छ, त्यसपछी गनना हुने वाड ५ लोसपा नेपालको गढ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय