अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७९ जेष्ठ ९, सोमबार ११:३४ बजे

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
महोत्तरीमा स्थानीय तहका नव निर्वाचित प्रमुख तथा अध्यक्षहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।

उनिहरुलाई जलेश्वर स्थित जिल्ला समन्वय समितिको सभहलमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत तथा महोत्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश दिपक खरेलले सपथ गराएका हुन।
समारोहमा १० नगरपालिका प्रमुख तथा पाँच गाउपालिका अध्यक्षले सपथ लिएका हुन।

सपथ लिईसकेका प्रमुख तथा गाउँपालिकाका अध्यक्षले आ -आफना नब निर्वाचित पालिकाका उप प्रमुख एवम् वडा सदस्यलाई सपथ खुवाएर कार्यभार बहन गर्नु पर्ने कानुनी व्यवस्था छ ।

महोत्तरीका १५ वटै पालिकामा उप प्रमुख वडा अध्यक्ष र वडा सदस्य गरि ५३७ जना निर्वाचित भएका छन ।

सपथ समारोहलाई सम्बोधन गर्दै जिल्ला निर्वाचन अधिकारी सुबोद महतोले निर्वाचनलाई शान्ति पुर्ण ढंगमा सप्पन्न गराउन उल्लेख्य भुमरी निर्वाह गरेकोमा निर्वाचन कर्मी, सुरक्षा निकाय , उम्मेदवार ,राजनीतिदल संचारकर्मी तथा सम्पुर्ण जिल्ला बासीलाई धन्यवाद अभार प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय