अपडेट 
दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा |
२०७९ जेष्ठ ९, सोमबार ११:३४ बजे

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
महोत्तरीमा स्थानीय तहका नव निर्वाचित प्रमुख तथा अध्यक्षहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।

उनिहरुलाई जलेश्वर स्थित जिल्ला समन्वय समितिको सभहलमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत तथा महोत्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश दिपक खरेलले सपथ गराएका हुन।
समारोहमा १० नगरपालिका प्रमुख तथा पाँच गाउपालिका अध्यक्षले सपथ लिएका हुन।

सपथ लिईसकेका प्रमुख तथा गाउँपालिकाका अध्यक्षले आ -आफना नब निर्वाचित पालिकाका उप प्रमुख एवम् वडा सदस्यलाई सपथ खुवाएर कार्यभार बहन गर्नु पर्ने कानुनी व्यवस्था छ ।

महोत्तरीका १५ वटै पालिकामा उप प्रमुख वडा अध्यक्ष र वडा सदस्य गरि ५३७ जना निर्वाचित भएका छन ।

सपथ समारोहलाई सम्बोधन गर्दै जिल्ला निर्वाचन अधिकारी सुबोद महतोले निर्वाचनलाई शान्ति पुर्ण ढंगमा सप्पन्न गराउन उल्लेख्य भुमरी निर्वाह गरेकोमा निर्वाचन कर्मी, सुरक्षा निकाय , उम्मेदवार ,राजनीतिदल संचारकर्मी तथा सम्पुर्ण जिल्ला बासीलाई धन्यवाद अभार प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय