अपडेट 
दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा |
२०७९ जेष्ठ २२, आईतवार १३:५० बजे

वीरगंज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साका एमालेबाट दोश्रो पटक निर्वाचित गाउँपालिका अध्यक्ष मनोज गुप्तालाई बधाई दिएका छन् ।

अध्यक्ष एवम पूर्व प्रधानमंत्री ओलीले छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्तालाई गमछा र अबीरको टिका लगाई सफल कार्यकालको लागी बधाई तथा शुभकामना दिएका हुन् ।

एमालेका अध्यक्ष एवम पूर्व प्रधानमंत्री ओली निवास पुगेका अध्यक्ष गुप्तालाई एक कार्यक्रम बीच सम्मान गरी बधाई दिएका हुन । साथै स्थानिय तह निर्वाचन २०७९ मा एमालेबाट निर्वाचित पर्साका दुई नगरप्रमुख तथा तीन गाउँपालिका अध्यक्ष सहित पर्सामा निर्वाचित उपप्रमुख , उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय