अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७९ जेष्ठ २२, आईतवार १३:५० बजे

वीरगंज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साका एमालेबाट दोश्रो पटक निर्वाचित गाउँपालिका अध्यक्ष मनोज गुप्तालाई बधाई दिएका छन् ।

अध्यक्ष एवम पूर्व प्रधानमंत्री ओलीले छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्तालाई गमछा र अबीरको टिका लगाई सफल कार्यकालको लागी बधाई तथा शुभकामना दिएका हुन् ।

एमालेका अध्यक्ष एवम पूर्व प्रधानमंत्री ओली निवास पुगेका अध्यक्ष गुप्तालाई एक कार्यक्रम बीच सम्मान गरी बधाई दिएका हुन । साथै स्थानिय तह निर्वाचन २०७९ मा एमालेबाट निर्वाचित पर्साका दुई नगरप्रमुख तथा तीन गाउँपालिका अध्यक्ष सहित पर्सामा निर्वाचित उपप्रमुख , उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय