अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७९ असार २२, बुधबार १३:०७ बजे

रबिन्द्र यादव – नवलपरासी पश्चिम ,२२ असार । सशस्त्र प्रहरी बल नेपाल, महेशपुर भन्सार र नेपाल प्रहरीको संयुक्त टोलीले छडके चेकजाँचको क्रममा जिल्लाको सरावल गाउँपलिका-७ बर्गदवा र पालिनन्दन गाउँपालिका-२ मुडेराबाट करीव ३ लाख ५६ हजार पाच सय रुपैयाँ बराबरको चिनी सहित विभिन्न सामान बरामद गरेको छ।

ट्याक्टरको ट्रालीमा लोड गरि बेवारिसे अवस्थामा राखिएको सशस्त्र प्रहरी बल (बिओपी) भुजहवाका इन्सपेक्टर धनबहादुर बुढाथोकीले बताए ।

बरामद गरिएको सामान आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सुचना अधिकारी रोशन घिमिरेले जानकारी ।

उक्त सामानहरू भन्सार छलि सीमावर्ती भारतीय बजार ठुठुबारीबाट खरिद गरी नेपाली बजारमा बिक्रीका लागि ल्याइँदै थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय